logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • लालीगुराँस र आइडियल यमुना सहकारीका ८२ बचतकर्ताले फिर्ता पाए बचत रकम

    लालीगुराँस र आइडियल यमुना सहकारीका ८२ बचतकर्ताले फिर्ता पाए बचत रकम

    390
    SHARES
    लालीगुराँस र आइडियल यमुना सहकारीका ८२ बचतकर्ताले फिर्ता पाए बचत रकम

    काठमाण्डौ । लीगुराँस र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको छ।



    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएको समितिले जनाएको छ।

    हालसम्म लालीगुराँस सहकारीको ३०८ जनाको बचत फिर्ता गरिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट