logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • महाभियोगबारे छलफल गर्न एमालेले बोलायो सचिवालय र संसदीय दलको बैठक

    महाभियोगबारे छलफल गर्न एमालेले बोलायो सचिवालय र संसदीय दलको बैठक

    4.1K
    SHARES
    महाभियोगबारे छलफल गर्न एमालेले बोलायो सचिवालय र संसदीय दलको बैठक

    काठमाडौं । विकसित राजनीतिक घटनाक्रमपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङका अनुसार आइतबार साँझ ६ बजेलाई सचिवालय बैठक बोलाइएको छ ।



    सचिवालय बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदले दर्ता गरेको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ । त्यस्तै एमालेले संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको उपनेता नेम्वाङले जानकारी दिए ।


    अर्थ चाैतारी
  • आइतबार, १ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट