logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • तारागाउँ रिजेन्सी होटलले बनायो लगानीकर्ताको हात खाली

    तारागाउँ रिजेन्सी होटलले बनायो लगानीकर्ताको हात खाली

    5.4K
    SHARES
    तारागाउँ रिजेन्सी होटलले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स (हायात)ले सेयरधनीको हातखाली बनाउने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

    कम्पनीले चैत २७ गते २५ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तारागाउँ रिजेन्सी होटल्स, रजिष्टर्ड कार्यलय बौद्धमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा बोलाउने भएको छ ।

    सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण पेश गर्ने र त्यसमा छलफल गरेर पारित गर्ने बताइएको छ । सभाका लागि कम्पनीले चैत १२ गतेदेखि चैत २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved