logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • रास्वपा लडाउने षडयन्त्र भइरहेको छः रवि लामिछाने

    रास्वपा लडाउने षडयन्त्र भइरहेको छः रवि लामिछाने

    1.7K
    SHARES
    रास्वपा लडाउने षडयन्त्र भइरहेको छः रवि लामिछाने

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयमा रहेका नेता कार्यकर्तालाई सम्बोधन गरेका छन्।



     

    सम्बोधनको क्रममा सभापति लामिछानेले ठूला भनिएका दलहरू रवि लामिछाने र रास्वपालाई सिध्याउने गरी लागे पनि रास्वपा अभियान बनिसकेकोले केही फरक नपर्ने बताए।

     

    उनले भने, ‘सरकारलाई चेतावनी दिन चाहान्छु, षड्यन्त्र गरेर लडाउने होइन। यिनको ध्यान रवि लामिछानेलाई जेल हाल्ने, रास्वपालाई लडाउने हो, रास्वपा अभियान बनिसकेको छ । एक से एक नेताहरू छन् ।’

     

    सम्बोधनको क्रममा उनले आफू अहिलेको चक्रव्यूहबाट निस्केर आउने दाबी समेत गरे। लामिछानेलाई प्रहरीले आजै पोखरा लैजाँदै छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट