logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • आइएमई लाइफको कर्णाली प्रदेश कार्यालयले विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

    आइएमई लाइफको कर्णाली प्रदेश कार्यालयले विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

    1.3K
    SHARES
    आइएमई लाइफको कर्णाली प्रदेश कार्यालयले विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

    काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश कार्यलयले बिभिन्न कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ । कम्पनीको सो प्रदेश कार्यालयले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा र्यालीको आयोजना गरी भव्य रुपमा मनाएको छ । कार्यक्रममा जनचेतनामुलक कार्डहरु प्रदर्शन गरिएको थियो ।



     

    कार्यक्रमको सभाध्यक्ष कम्पनीका प्रदेश प्रमुख जिबन कुमार धामी, प्रमुख अतिथिमा नेपाल बीमा प्राधिकरण सहायक निर्देशक कर्णाली प्रदेशका भिम बहादुर माझि र अतिथिमा कम्पनीका सुर्खेत शाखाका शाखा प्रमुख रहेका थिए ।

    साथै, कार्यक्रममा प्रदेश संयोजक,कर्मचारीहरू,एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूको उपस्थिती रहेको थियो ।

     


    अर्थ चाैतारी
  • सोमबार, २ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट