logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • जस्मिन पेन्ट्सले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग अनुमति

    जस्मिन पेन्ट्सले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग अनुमति

    1.3K
    SHARES
    जस्मिन पेन्ट्सले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग अनुमति

    काठमाण्डौ । जस्मिन पेन्ट्सले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यो कम्पनीले नेपाल धितोपत्र बोर्डसँग आइपीओ ल्याउन अनुमति माग गर्दै निवेदन दिएको हो।



     

    धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १० करोड रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता साधारण शेयर जारी गर्नेछ।

     

    जस्मिन पेन्ट्सको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।


    अर्थ चौतारी
  • विहिबार, २७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट