logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभाबाट २० प्रतिशत लाभांश पारित

    एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभाबाट २० प्रतिशत लाभांश पारित

    1.6K
    SHARES
    एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभाबाट २० प्रतिशत लाभांश पारित

    काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा कात्तिक १२ गते सम्पन्न भएको छ। सभाले चालू आर्थिक वर्षका लागि कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ, जसअन्तर्गत ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (करसहित) छ।



     

     

    बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जिपि राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

    सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले यसअघि असोज २४ गते एकदिने बुक क्लोज गरिसकेको थियो।

     

     

    एभरेष्ट बैंक पछिल्ला वर्षहरूमा निरन्तर लाभांश वितरण, स्थिर वित्तीय प्रदर्शन र सुशासनका कारण बजारमा विश्वसनीय बैंकका रूपमा स्थापित हुँदै आएको छ।


    अर्थ चौतारी
  • सोमबार, १ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट