logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • धितोपत्र लगानी सम्बन्धी जिज्ञासा वा उजुरी भए नि:शुल्क सम्पर्क गर्न बोर्डको आग्रह

    धितोपत्र लगानी सम्बन्धी जिज्ञासा वा उजुरी भए नि:शुल्क सम्पर्क गर्न बोर्डको आग्रह

    1.5K
    SHARES
    धितोपत्र लगानी सम्बन्धी जिज्ञासा वा उजुरी भए नि:शुल्क सम्पर्क गर्न बोर्डको आग्रह

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले शेयर बजारसँग सम्बन्धित कुनै पनि जिज्ञासा वा उजुरी भएमा बोर्डकोको नि:शुल्क हटलाइन मार्फत सम्पर्क गर्न लगानीकर्ताहरूलाई आग्रह गरेको छ।



     

    ग्लोबल मनी विक–२०२५ को अवसरमा बोर्डले लगानीकर्ताहरूलाई सजग रहन र आफ्नो अधिकार प्रयोग गर्न प्रोत्साहित गरेको हो। इच्छुक लगानीकर्ताहरू बोर्डको वेबसाइटमा रहेको Grievance Button मार्फत वा १६६०–०१–४४३३ (नि:शुल्क) मा फोन गर्न सक्नेछन्। साथै, ०१–५४४४०७७ मा फोन वा support@sebon.gov.np मा इमेल गर्न पनि सकिन्छ।

     

    बोर्डले आवश्यक परेको खण्डमा लगानीकर्ताहरूलाई आफ्नो कार्यालय, खुमलटार, ललितपुरमा पनि प्रत्यक्ष सम्पर्क गर्न सकिने जानकारी दिएको छ।


    अर्थ चौतारी
  • बुधबार, २ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट