logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • सिटिजन्स बैंकको २.६४ लाख बढी कित्ता शेयर बिक्रीमा

    सिटिजन्स बैंकको २.६४ लाख बढी कित्ता शेयर बिक्रीमा

    1K
    SHARES
    सिटिजन्स बैंकको २.६४ लाख बढी कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । सिटिजन्स बैंकको २ लाख ६४ बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।



    बैंकको संस्थापक समूहको २ लाख ६४ हजार ६१.५८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयर बैंकका योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ शेयर खरिदका लागि निवेदन दिँदा १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    शेयर खरिदका लागि १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।


    अर्थ चाैतारी
  • मंगलबार, २० माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट