logo

२०८२ फागुन २६, मंगलबार

logo
  • २०८२ फागुन २६, मंगलबार
  • समानुपातिकमा रास्वपाको ५० लाख मत कट्यो, अरुको कति ?

    समानुपातिकमा रास्वपाको ५० लाख मत कट्यो, अरुको कति ?

    351
    SHARES
    समानुपातिकमा रास्वपाको ५० लाख मत कट्यो, अरुको कति ?

    काठमाण्डौ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ। यो समाचार तयार पार्दासम्म १ करोड ४ लाख १९ हजार २ सय ३४ मत गणना भएको छ।



    जस मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सबैभन्दा धेरै ५० लाख मत पाएको छ। दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा नेकपा एमालेको मत रहेको छ।

    हेर्नुस् कसको कति मत ?

    राष्ट्रिय स्वतन्त्र पार्टी : ५० लाख ५२ मत

    नेपाली कांग्रेस : १६ लाख ९२ हजार ७ सय ८६ मत

    नेकपा एमाले : १४ लाख ११ हजार ४ सय २९ मत

    नेपाल कम्युनिष्ट पार्टी : ७ लाख ६६ हजार ८ सय ७५ मत

    श्रम संस्कृति पार्टी : ४ लाख ५८ हजार ४ सय १५ मत

    राष्ट्रिय प्रजातन्त्र पार्टी : ३ लाख २४ हजार ८ सय ८१ मत

    यी बाहेक अन्य पार्टीले समानुपातिकतर्फ सिट पाउने सम्भावना देखिएको छैन । समानुपातिकतर्फ सिट प्राप्त गर्नको लागि कुल सदर मतको ३ प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट