logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

    एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

    637
    SHARES
    एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

    काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ।



    ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको हो।

    पारिवारिक स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए।

    उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। साथै आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

    स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट