काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७ लाख ६७ हजार बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा चन्द्रागिरी हिल्सको बोनस शेयर सूचीकृत भएको छ। यो कम्पनीको कुल ७ लाख ६७ हजार ४५.५० कित्ता बोनस शेयर सूचीकृत भएको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।
अर्थ चाैतारी ।