logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • लाप्चा-चरिकोट क्षेत्रमा मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन

    लाप्चा-चरिकोट क्षेत्रमा मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन

    884
    SHARES
    लाप्चा-चरिकोट क्षेत्रमा मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन

    काठमाण्डौ । काठमाण्डौबाट दोलखा उडेको मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन भएको छ।



    मध्यान्ह १२ः१७ मा काठमाण्डौबाट उडेको हेलिकप्टर सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

    प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकृत ज्ञानेन्द्र भूलले पाइलट सहित हेलिकप्टरमा पाँच जना सवारी रहेको जानकारी दिए।

    उनका अनुसार ९एन–एएनओ कल साइनको हेलिकप्टर बेपत्ता भएको हो। उक्त हेलिकप्टर क्यापटेन सुरज थापाले उडाइरहेका थिए।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट