logo

२०८२ चैत्र १४, शनिबार

logo
  • २०८२ चैत्र १४, शनिबार
  • आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    468
    SHARES
    आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    काठमाण्डौ । नेकपा एमलेले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ।



    आज बसेको सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले बताए।

    प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने पनि निर्णय गरेको छ।

    लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने र नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने निर्णय गरेको छ।


    अर्थ चाैतारी
  • शनिबार, १४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट