logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर

    520
    SHARES
    यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 151.41 152.01
    EUR  (European Euro) 1 174.32 175.01
    GBP  (UK Pound Sterling) 1 201.41 202.20
    CHF  (Swiss Franc) 1 189.92 190.67
    AUD  (Australian Dollar) 1 104.37 104.79
    CAD  (Canadian Dollar) 1 109.32 109.75
    SGD  (Singapore Dollar) 1 117.64 118.10
    JPY  (Japanese Yen) 10 9.47 9.51
    CNY  (Chinese Yuan) 1 21.91 21.99
    SAR  (Saudi Arabian Riyal) 1 40.35 40.51
    QAR  (Qatari Riyal) 1 41.44 41.61
    THB  (Thai Baht) 1 4.60 4.62
    AED  (UAE Dirham) 1 41.23 41.39
    MYR  (Malaysian Ringgit) 1 37.73 37.88
    KRW  (South Korean Won) 100 10.03 10.07
    SEK  (Swedish Kroner) 1 16.05 16.11
    DKK  (Danish Kroner) 1 23.33 23.42
    HKD  (Hong Kong Dollar) 1 19.33 19.40
    KWD  (Kuwaity Dinar) 1 493.76 495.71
    BHD  (Bahrain Dinar) 1 401.57 403.16
    OMR  (Omani Rial) 1 393.28 394.84


    अर्थ चाैतारी
  • आइतबार, १५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट