logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    1.1K
    SHARES
    पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाण्डौ । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।



    बिहान पक्राउ परेका उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको थियो । जेनजी आन्दोलनका बेला उनको घरमा पैसा भेटिएको आरोप लागेको छ । यस विषयमा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट