logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • छ्याङ्दी हाइड्रोपावरले १८ महिनापछि पायो हकप्रद अनुमति

    छ्याङ्दी हाइड्रोपावरले १८ महिनापछि पायो हकप्रद अनुमति

    650
    SHARES
    छ्याङ्दी हाइड्रोपावरले १८ महिनापछि पायो हकप्रद अनुमति

    काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावरले ३८ करोड ६९ लाखको हकप्रद निष्कासन गर्न अनुमति पाएको छ ।



    नेपाल धितोपत्र बोर्डले शुक्रबार हाइड्रोपावरलाई १ः१ अनुपात बराबरको हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको हो । उक्त कम्पनीसँग अहिले ३८ करोड ६९ लाख चुक्ता पुँजी रहेको छ । शत् प्रतिशत हकप्रद निष्कासनसँग चुक्ता पुँजी बढेर ७८ करोड हाराहारीमा पुग्नेछ ।

    कम्पनी २ वर्षअघि नै उक्त हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । २०८० वैशाखमा बसेको कम्पनीको साधारणसभाले उक्त हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

     

    सोही वर्षको कात्तिकमा अनुमति माग्दै बोर्डमा पुगेको छ्याङ्दीले १८ महिनापछि हमप्रद निष्कासनको अनुमति पाएको हो ।


    अर्थ चाैतारी
  • आइतबार, १३ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट