logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सालपा विकास बैंकको आइपीओ धितोपत्र बोर्डको पाइपलाइनमा

    सालपा विकास बैंकको आइपीओ धितोपत्र बोर्डको पाइपलाइनमा

    585
    SHARES
    सालपा विकास बैंकको आइपीओ धितोपत्र बोर्डको पाइपलाइनमा

    काठमाण्डौ । सालपा विकास बैंकले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ निष्कासनको अनुमति मागेको हो।



     

    धितोपत्रबोर्डले अनुमति दिएमा सालपा विकास बैंकले १७ करोड २३ लाख ८८ हजार रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार बैंकले १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता आइपीओ जारी गर्नेछ।

     

    यो बैंकको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २७ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट