logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • विकास हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा गएकाले भर्न पाउने

    विकास हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा गएकाले भर्न पाउने

    676
    SHARES
    विकास हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा गएकाले भर्न पाउने

    काठमाण्डौ । विकास हाइड्रोपवार कम्पनी लिमिटेडले आजबाट आईपीओ निष्काशन गरेको छ।



     

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजबाट आवेदन दिन मिल्ने गरी प्राथमिक सेयर निष्काशनमा ल्याएको हो।

     

    कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ९ लाख १० हजार १ सय रकमबराबरको ९ लाख ९ हजार १०१ कित्ता र वैदेशिक रोजगारीमा गएकाहरुका लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्काशन गरिएको छ।

    उक्त आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन पाइनेछ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट