logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • बरुण हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

    बरुण हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

    741
    SHARES
    बरुण हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

    काठमाण्डौ  । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासन अनुमति पाएको छ ।



    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बरूण हाइड्रोपावरलाई १ः१ अनुपातमा प्रति सेयर १०० रुपैयाँका दरले ५३ लाख ५८ हजार १५० कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नका लागि अनुमति पाएको हो ।

    कम्पनीले यसअघि नै बिक्री प्रवन्धकको रुपमा आरबीबी मेर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ७ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट