logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • माबिलुङ्ग इनर्जीको आईपीओ आउँदै, सेबोनबाट पायो अनुमति

    माबिलुङ्ग इनर्जीको आईपीओ आउँदै, सेबोनबाट पायो अनुमति

    442
    SHARES
    माबिलुङ्ग इनर्जीको आईपीओ आउँदै, सेबोनबाट पायो अनुमति

    काठमाण्डौ । माबिलुङ्ग इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति पाएको छ ।



    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले माबिलुङ्ग इनर्जी लिमिटेडलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन अनुमति पाएको छ ।

    कम्पनीको बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । इक्रा नेपालले रेटिङ गरेको यस कम्पनीले बी–प्लस रेटिङ पाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट