logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला

    स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला

    468
    SHARES
    स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला

    काठमाण्डौ । स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुला गरेको छ । शुक्रबारबाट वैदेशिक राजेगारमा रहेका नेपालीले कम्पनीको आईपीओमा आवेदन दिन पाएका हुन् ।



     

    कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जारी पुँजी ५ करोड ७७ लाख ५० हजारको ४० प्रतिशतले हुन आउने २ लाख ३१ हजार बराबरको सार्वजनिक सेयर निस्कासन (आईपीओ) जारी गर्न लागेको हो । त्यसमध्ये १० प्रतिशत अर्थात् २३ हजार १०० कित्तामा वैदेशिक रोजगारीमा जानेले आवदेन दिन पाउँछन् । आवेदनकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

     

    असार २७ गते शुक्रबारदेखि खुल्ला भएको आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट