logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नेप्सेमा दाेहाेराे अंककाे सुधार, काराेबार रकम साढे ५ अर्ब माथि

    नेप्सेमा दाेहाेराे अंककाे सुधार, काराेबार रकम साढे ५ अर्ब माथि

    468
    SHARES
    नेप्सेमा दाेहाेराे अंककाे सुधार, काराेबार रकम साढे ५ अर्ब माथि

    काठमाण्डौ । लगातार २ दिन घटेकाे सेयरबजार साताकाे अन्तिम काराेबार दिनबिहिबार दाेहाेराे अंकले बढेकाे छ।



     

    आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.०८ अंकले बढेर २८ सय ५२ दशमलव १५ बिन्दुमा रोकिएको हाे ।

    नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ कारोबार भएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २२ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट