logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • आज तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    आज तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    741
    SHARES
    आज तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाण्डौ । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।



     

    हिजो आइतबार सुनको भाउ प्रतितोला १ लाख लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

     

    आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय १० रुपैयाँमा किनबेच भएको थियो।


    अर्थ चौतारी
  • सोमबार, २ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट