logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • आज घट्यो सुनको भाउ, कति पुग्यो प्रतितोलाको भाउ ?

    आज घट्यो सुनको भाउ, कति पुग्यो प्रतितोलाको भाउ ?

    819
    SHARES
    आज घट्यो सुनको भाउ, कति पुग्यो प्रतितोलाको भाउ ?

    काठमाण्डौ । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ।



     

    हिजो सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २३ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय १५ रुपैयाँमा किनबेच भएको थियो।


    अर्थ चौतारी
  • मंगलबार, ३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट