logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुखको जिम्मेवारी प्रिती देवलाई

    बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुखको जिम्मेवारी प्रिती देवलाई

    1K
    SHARES
    बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुखको जिम्मेवारी प्रिती देवलाई

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी प्रिती देवले पाएकी छिन् ।



    देवलाई प्राधिकरण प्रशासनले कोशी प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।

     

    यसअघि कार्यालय प्रमुख रहेका विनोद कुमार पोखरेलको सुरुवापछि कार्यालय प्रमुखको कुर्सी खाली रहेको थियो ।

    २०८२ भाद्र २ गते, सोमबार कोशी प्रदेश कार्यालयमा औपचारिक प्रिति देवलाई स्वागत गरिएको छ ।

    यसअघि उनले मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।


    अर्थ चौतारी
  • बुधबार, ४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट