logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • दक्षिण कोरियाले नेपाललाई सवा १ अर्ब अनुदान दिने

    दक्षिण कोरियाले नेपाललाई सवा १ अर्ब अनुदान दिने

    1.4K
    SHARES
    दक्षिण कोरियाले नेपाललाई सवा १ अर्ब अनुदान दिने

    काठमाण्डौ । दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति १ अर्ब २५ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।



    गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने कार्यक्रम रहेको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।


    अर्थ चौतारी
  • बुधबार, ४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट