logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • गृहमन्त्री रमेश लेखकद्धारा राजीनामा

    गृहमन्त्री रमेश लेखकद्धारा राजीनामा

    1.9K
    SHARES
    गृहमन्त्री रमेश लेखकद्धारा राजीनामा

    काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ। उहाँले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए ।



    सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिए ।

    त्यसअघि उहाँले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराउनु भएको थियो ।


    अर्थ चौतारी
  • सोमबार, २३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट