logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • काठमाण्डौ उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने

    काठमाण्डौ उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने

    1.3K
    SHARES
    काठमाण्डौ उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने

    काठमाण्डौ । काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् ।



    आज जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरुले भोलि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला विद्यालयहरुले भोलि एक दिन विद्यालय नहुने सूचना अभिभावकहरुलाई पठाएका छन् ।


    अर्थ चौतारी
  • सोमबार, २३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट