logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • प्रचण्ड निवास जाने सडकमा भत्काए प्रहरी बिट

    प्रचण्ड निवास जाने सडकमा भत्काए प्रहरी बिट

    1K
    SHARES
    प्रचण्ड निवास जाने सडकमा भत्काए प्रहरी बिट

    काठमाण्डौ। काठमाडौं उपत्यकामा आज दोस्रो दिन पनि विभिन्न ठाउँमा प्रदर्शन सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास छिर्ने चोकमा स्थानीयले सडकमा, प्रहरी बिट भत्काएका छन् । जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा सोमबार १९ जनाको ज्यान गएको थिया । त्यसैको विरोधका बानेश्वर, कलंकी लगायतका क्षेत्रमा प्रदर्शन भइरहेको छ ।



     

    तीन जिल्लाका (काठमाडौं, ललितपुर र भक्तपुर) द्धारा जारी कफ्र्यू आदेश पालना हुन सकेको छैन । संसद भवन र सिंहदरबारको सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट