logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

    सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

    754
    SHARES
    सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

    काठमाण्डौ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।



     

    सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट