logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन

    निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन

    1.3K
    SHARES
    निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन

    काठमाण्डौ। काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो । उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ ।



     

    सूचनामा भनिएको छ, “चक्रपथभित्र कफ्र्यु आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९१० अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट