logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै

    स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै

    1.8K
    SHARES
    स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै

    काठमाण्डौ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् ।



     

    स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन । राजीनामा दिँदैछु ।’ यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

     

    कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट