logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • झापामा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते

    झापामा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते

    1.6K
    SHARES
    झापामा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते

    काठमाण्डौ। झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ । घाइतेहरूलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ ।



    सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा सोमबारदेखि सुरु भएको प्रदर्शनमा अहिलेसम्म काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको थियो । ‌

    मंगलबार पनि युवाहरू बिहानैदेखि देशभर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद बिघटन हुनुपर्ने भन्दै नारावाजी गरिरहेका छन् ।

    file photo


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट