logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • जेनजीको आन्दोलनमा सरकारले दमन गरेको भन्दै गण्डकी प्रदेशका मन्त्रीले दिए राजीनामा

    जेनजीको आन्दोलनमा सरकारले दमन गरेको भन्दै गण्डकी प्रदेशका मन्त्रीले दिए राजीनामा

    1.3K
    SHARES
    जेनजीको आन्दोलनमा सरकारले दमन गरेको भन्दै गण्डकी प्रदेशका मन्त्रीले दिए राजीनामा

    पोखरा । गण्डकी प्रदेशका एक मन्त्रीले पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले राजीनामा दिएका हुन् ।



    पार्टीको निर्देशन र आफ्नो विवेकका कारण आफूले राजीनामा दिएको उल्लेख गरेका छन् ।

    बाबुराम भट्टराईको पार्टीबाट निर्वाचित भएर मन्त्री भएका उनको राजीनामा पत्र भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सार्वजनिक गरेका छन् ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट