logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, मन्त्रालयभित्र पसेर तोडफोड

    सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, मन्त्रालयभित्र पसेर तोडफोड

    1.4K
    SHARES
    सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, मन्त्रालयभित्र पसेर तोडफोड

    काठमाण्डौ। जेनजीको आन्दोलनको दोस्रो दिन आज देशभर प्रदर्शनकारीको भिड सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । आज उनीहरू प्रधानमन्त्री, शीर्ष नेता र मन्त्रीको घर र पार्टी कार्यालय लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् ।



     

    यसैक्रममा आन्दोलनकारी मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । मूलगेटबाट प्रवेश गरेका उनीहरूले अहिले मन्त्रालयहरूमा छिरेर तोडफोड गरिरहेका छन् ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट