logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले

    जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले

    1.2K
    SHARES
    जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले

    काठमाण्डौ। जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।



    प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताएका छन्।

    file imge


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट