logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • कालिमाटीमा दुई जना प्रदर्शनकारीको मृत्यु

    कालिमाटीमा दुई जना प्रदर्शनकारीको मृत्यु

    1.1K
    SHARES
    कालिमाटीमा दुई जना प्रदर्शनकारीको मृत्यु

    काठमाण्डौ। काठमाडौंको कालिमाटीमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । कालिमाटी चोकमा मंगलबार दिउँसो भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो ।



    सोमबार जेनजीको प्रदर्शन हिँसात्मक भएपछि मंगलबार प्रदर्शनकारी थप आक्रोशित बनेका थिए। उनीहरुको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो त्यसक्रममा दुई जनालाई टाउकोमा गोली लागेको जनाइएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट