logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन

    ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन

    1.6K
    SHARES
    ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन

    काठमाण्डौ। आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएका हुन्।



     

     

    राष्ट्रपतिले दिएको म्यान्डेट अनुसार प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनु पर्नेछ।

     

    यससँगै नयाँ सरकार गठनको राजनीतिक प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।


    अर्थ चौतारी
  • शुक्रबार, २७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट