logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा अर्याल नियुक्त

    प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा अर्याल नियुक्त

    2.2K
    SHARES
    प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा अर्याल नियुक्त

    काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छिन्। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।



     

    त्यस्तै, कम्पनीको रिक्त रहेको सञ्चालक समितिको सदस्य पदमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनी क्लाउड मण्डप प्रा.लि को तर्फबाट छन बहादुर भट्टचनलाई नियुक्त गरिएको जनाएको छ ।

     


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट