logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु

    मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु

    910
    SHARES
    मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु

    काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार अपराह्न ४ बजेबाट बैठक सुरु भएको हो। पदभार ग्रहणपछि मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर बैठकमा सहभागी भएका छन्।

    शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूले पनि शपथ लिएका लिइसकेका छन्।

    आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिइने बताइएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट