logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • सुन तोलामा २५ सय रुपैयाँले घट्यो

    सुन तोलामा २५ सय रुपैयाँले घट्यो

    468
    SHARES
    सुन तोलामा २५ सय रुपैयाँले घट्यो

    काठमाण्डौ । आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा आइपुगेको हो ।



    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४३ हजार ५५ रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २९ रुपैयाँ ५० पैसा तोकिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट