logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    338
    SHARES
    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलामा २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।



    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, १७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट