logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • दोर्दी खोला जलविद्युतले विद्युत नियम आयोगबाट पायो हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति

    दोर्दी खोला जलविद्युतले विद्युत नियम आयोगबाट पायो हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति

    351
    SHARES
    दोर्दी खोला जलविद्युतले विद्युत नियम आयोगबाट पायो हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति

    काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति पाएको छ।



    आयोगले वैशाख १५ गते पत्र पठाउँदै दोर्दी खोला जलविद्युतलाई हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति प्रदान गरेको जानकारी गराएको हो। आयोगबाट कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.२८८ अनुपातमा अर्थात २८.८ प्रतिशत हकप्रद शेयर जारी गर्ने पूर्वस्वीकृति पाएको छ।

    कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ रहेको छ। अब कम्पनीले ६० करोड ८२ लाख ५४ हजार ९९२.६३ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ।


    अर्थ चाैतारी
  • विहिबार, १७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट