logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • विपन्न परिवारको घर बनाउन बागमती सरकारको २० करोड बजेट

    विपन्न परिवारको घर बनाउन बागमती सरकारको २० करोड बजेट

    624
    SHARES
    विपन्न परिवारको घर बनाउन बागमती सरकारको २० करोड बजेट

    काठमाण्डौ । बागमती प्रदेश सरकारले प्रदेशका अति विपन्न परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।



    सोमबार (आज) बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश अति विपन्न १ हजार परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराए।

    बागमतीको आगामी आर्थिक वर्षको बजेट भाषण जारी छ।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट