logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    208
    SHARES
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६२ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७६ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 151.24 151.84
    EUR  (European Euro) 1 175.54 176.24
    GBP  (UK Pound Sterling) 1 203.02 203.82
    CHF  (Swiss Franc) 1 190.67 191.43
    AUD  (Australian Dollar) 1 106.93 107.35
    CAD  (Canadian Dollar) 1 108.19 108.62
    SGD  (Singapore Dollar) 1 117.96 118.43
    JPY  (Japanese Yen) 10 9.44 9.48
    CNY  (Chinese Yuan) 1 22.38 22.47
    SAR  (Saudi Arabian Riyal) 1 40.30 40.46
    QAR  (Qatari Riyal) 1 41.48 41.65
    THB  (Thai Baht) 1 4.65 4.66
    AED  (UAE Dirham) 1 41.18 41.34
    MYR  (Malaysian Ringgit) 1 37.34 37.49
    KRW  (South Korean Won) 100 9.98 10.02
    SEK  (Swedish Kroner) 1 16.12 16.18
    DKK  (Danish Kroner) 1 23.49 23.58
    HKD  (Hong Kong Dollar) 1 19.30 19.38
    KWD  (Kuwaity Dinar) 1 492.72 494.67
    BHD  (Bahrain Dinar) 1 401.11 402.71
    OMR  (Omani Rial) 1 392.85 394.41


    अर्थ चाैतारी
  • मंगलबार, २ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट