२०८३ असार २, मंगलबार
काठमाण्डौ । विश्वपकअन्तर्गत समूह जीको जारी खेलमा इरानविरुद्ध न्युजिल्यान्डले अग्रता लिएको छ।
एलाइजा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका हुन्।