logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता

    सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता

    143
    SHARES
    सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता

    काठमाण्डौ । सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय घेरेका छन् ।



    मंगलबार बिहान उनीहरू बोर्डको कार्यालय घेर्न पुगेका हुन् ।

    सेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू ललितपुरको खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको केन्द्रीय कार्यालय पुगेका थिए ।

    सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अङ्कले घटेर २५७० बिन्दुमा झरेको छ ।

     


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट