logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • स्वाभिमान लघुवित्तको नयाँ सञ्चालक समिति गठन, अध्यक्षमा अर्याल

    स्वाभिमान लघुवित्तको नयाँ सञ्चालक समिति गठन, अध्यक्षमा अर्याल

    260
    SHARES
    स्वाभिमान लघुवित्तको नयाँ सञ्चालक समिति गठन, अध्यक्षमा अर्याल

    काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्णप्रसाद अर्याल चयन भएका छन् । संस्थाको नवौं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले अर्याललाई अध्यक्ष चयन गरेको हो ।



    संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिमा देवीदत्त जवाली, गिरिराज पाठक र कुश सुधन सिंह चयन भएका छन् । सिंह प्राइम कमर्सियल बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक हुन् ।

    नवनिर्वाचित सञ्चालक समितिले संस्थाको आगामी रणनीति, सुशासन तथा वित्तीय सेवा विस्तारमा केन्द्रित भएर काम गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

     


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट