logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • अर्थ मन्त्रालय र करार कर्मचारीबीच सहमति, आजै प्रधानमन्त्री कार्यालयमा फेरि छलफल हुने

    अर्थ मन्त्रालय र करार कर्मचारीबीच सहमति, आजै प्रधानमन्त्री कार्यालयमा फेरि छलफल हुने

    338
    SHARES
    अर्थ मन्त्रालय र करार कर्मचारीबीच सहमति, आजै प्रधानमन्त्री कार्यालयमा फेरि छलफल हुने

    काठमाण्डौ । अर्थ मन्त्रालय र करारका कर्मचारीबीच विभिन्न विषयमा सहमति भएको छ।



    वार्तामा बसेका करार कर्मचारी प्रतिनिधि चीरञ्जीवी नेपालले साउन १ देखि महँगी भत्ता , बढेको तलब, प्रोत्साहन भत्ता र सामाजिक सुरक्षा कोषमा लैजाने विषयमा सहमति भएको बताएका हुन्।

    साथै आजै ५ बजे थप विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल हुने भएको छ। प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटा र सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेललाई सँगै राखेर छलफल हुने नेपालले बताए।

    ‘रोजगारीको ग्यारेन्टी गर्ने, ठेक्कामा नलाने भन्ने विषयमा सहमति भएको छ,’ उनले भने, ‘दरबन्दी कटौती भएर घर जानुपर्नेलाई उपदान दिएर घर पठाउने, रित्तो हात नपठाउन तयार छौँ भन्नु भएको छ।’


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट